Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:43 - जुम्‍ली

43 बैठेक स्‍हकियापछि मथ्‍थै यहुदिहरु र यहुदि धर्म मान्‍या अरु जातिका मान्‍ठहरु पावल र बारनाबासको पछाडि लाग्‍या। तेइपछि पावल र बारनाबासले तिनुहरुकन स्‍हुम्‍जाउँनै जैलेपुनि परमेसोरको दयामै रैरनु भुनि बिन्‍ति गर्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:43
39 Iomraidhean Croise  

तिँ एन्‍टिओखियामै आयर परमेसोरले ताँइका मान्‍ठहरुकन दया गर्‍या देख्‍यार जात्‍ति खुसि भया, र तिनुहरु स्‍हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।


तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्‍ठहरु र नाउँ चल्‍यायै स्‍हैनि र सहरका मुख्‍य मुख्‍य मान्‍ठहरुकन उस्‍काया, र तिँ दुइ जुनाकन आम्‍नो सिमानाबाट धपाया।


ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्‍दै अत्‍तो दिया, र परमेसोरको राज्‍यामै पैनु भुन्‍दा अगाडि हामि स्‍हबैले मथ्‍थै दुख स्‍हनु पड्‌छ भुनि तिनुहरुकन सिकाया।


तर पुनि पावल र बारनाबास तेइ सहरमै मथ्‍थै दिनस्‍हम्‍म बस्‍या। तिनुहरुले प्रभुमै भरोसा राखेर आँट गरि बोल्‍या। अनि प्रभुले तिनुहरुको हातबाट अचुम्‍मका चिनारिहरु र काम गन्‍न्‍या सक्‍ति दियर तिनुहरुले बोल्‍या दयाको रैबार स्‍हाँचो हो भुनि देखाइ दिया।


अनि ताँइ हाम्‍मा कुडा स्‍हुन्‍न्‍याहरुमद्‌दि परमेसोरको भक्‍ति गन्‍न्‍या लिडिया नाउँ गर्‍याइ स्‍हैनि छि। तेइ थिआटिरा भुन्‍या ठौरबाट आइकन फिलिप्‍पिमै राता र हरिया रङका टाला बेइन्‍या काम गद्‌दिछि। पावलले भुन्‍या कुडा राम्‍मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया।


तेइबिअ पावल यहुदिहरुको सबाघरमै गैइ परमेसोरकन मान्‍या मान्‍ठहरु, यहुदिहरु अनि बजारमै भेटिन्‍या मान्‍ठहरुस्‍हात दिनदिनै खल गद्‍दाछिया।


अनि नाप्‍नापा मान्‍ठहरुले प्रभुमै बिसास गर्‍या र पावलस्‍हात गया। तिनुहरुमद्‌दि अरियोपागस भुन्‍न्‍या सबाका डियनुसियस, दामारिस नाउँ भयाइ स्‍हैनि र अरु पुनि छिया।


पावलको यइ कुडा स्‍हुनायर यहुदिहरुले प्रभुमै बिसास गर्‍या र तेइथैगरि परमेसोरकन पुज्‌न्‍या मथ्‍थै ग्रिकहरु र मथ्‍थै नाउँ चलेइ स्‍हैनिहरुले पुनि बिसास गरिकन पावल र सिलासस्‍हात हँड्‍या।


अनि पावल ताँइबाट परमेसोरको सेबा गन्‍न्‍या तितस युस्तस नाउँ गर्‍या मान्‍ठको घरमै गया। र तेइको घर सबाघरको छेउति छियो।


अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्‌न्‍या लिबियाका मथ्‍थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्‍याहरु छौ,


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


मुख्‍य चेलाहरुको यइ कुडा जुम्‍मा भया स्‍हबैकन मुन पड्‌यो, र तिनुहरु बिसासले र पबित्‍त आत्‍माले भरिया स्‍तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्‍टिओखियाका यहुदि धर्म मान्‍न्‍या निकोलाउसकन छान्‍या।


क्‍यानभुन्‍या स्‍हबै मान्‍ठहरुले मुक्‍ति पाओस् भुनि परमेसोरले अनुग्र देखायाछुन्।


Lean sinn:

Sanasan


Sanasan