42 पावल र बारनाबास सबाघरबाट निक्लेर जान्याबेला मान्ठहरुले अक्को पट्याइ मान्या दिनमै पुनि आइकन यइथा कुडा हामिकन स्हुनाइ देउ भुनि बिन्ति गर्या।
तेइपछि मोइले तुरुन्तै तुमिकन डाक्न मान्ठ पठायाँ, र तुमि हाम्मा निम्ति दुख गरेर आयौ। अब प्रभुले तुमिकन क्या भुन्न्या आग्या दियाछुन् तेइ कुडा स्हुन्न हामिहरु परमेसोरको अगाडि तैयार भयाछौ।”
अनि पावल र बारनाबास पर्गा सहरबाट निक्लेर पिसिदियाको एन्टिओखिया सहरमै गया। अनि पट्याइ मान्न्या दिनमै दुबैजुना सबाघरमै गैकन बस्या।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”