41 ‘या गिल्ला गन्न्या हौं, हेर र अचुम्म मान! अनि नास भैजाउ, क्यानभुन्या तुमिहरुका सुमयमै एक काम गन्न्याछु, तेइ कामको बार्यामै कोइले तुमिहरुकन बयान गर्या पुनि तुमिहरुले कैलेइ बिसास गन्न्यानाइ।’”
धुनकन माया गन्न्या फरिसिहरुले यि कुडा स्हुनेर इसुकन ठट्टामै उडाया।
मान्ठहरु ढुकिकन हेरिरया छिया। अनि यहुदि अगुवाहरुले इसुकन गिज्याउदै भुन्या, “यइले अरुकन बचायो, परमेसोरको छान्या मुक्ति दिन्या ख्रिस्ट हो भुन्या यइले आपैकन पुनि बचाओस्।”
क्यानभुन्या प्रभुले हामिकन यइथो आग्या दियाछुन्, “‘धत्तिभरिका स्हबै मान्ठहरुले मुक्तिको रैबार पाउन् भुनि मोइले तुमिहरुकन अरु जातिका मान्ठहरुको निम्ति उज्यालो दिन पठायाछु।’”
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
तर यइथो हुन्याछ, कि तेइ परमेसोरका रैबार्याको कुडा नमान्न्या जति स्हबै मान्ठहरुबाट छुटाइन्याछुन् र नास हुन्याछुन्।’
क्यानकि यइले यइथो भुन्या हामिले स्हुन्यौं, ‘नासरतका इसुले यइ मुन्दिरकन नास गन्न्याछुन्, र मोसाले हामिकन दिया रितिथिति पुनि फेद्दिन्याछुन्।’”
तिनुहरुले अरु जातिका मान्ठहरुकन मुक्ति पाउन्या कुडा स्हुनाउन हामिकन दियानुन्। यइथैगरि उकुरै तिनुहरुले झुन झुन पाप गद्दै जान्छुन्। तर आखिरमै परमेसोरको झोक तिनुहरुमै पड्याछ।