40 यइबिअ चेतगरि बस, हैन भुन्या परमेसोरका रैबार्याले लेख्या यिँ कुडा तुमिहरुमाथि पुरा हुन्या छुन्,
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
यइथै कुडा परमेसोरका रैबार्याले धर्मसास्तरमै लेख्याछुन्,
तर परमेसोरले तिनुहरुकन छोडिदिया, र तिनुहरुकन सरगका ताराहरुको आराधना गन्न छोड्डिया, यइखो बार्यामै परमेसोरका रैबार्याहरुका किताबमै यइथो लेख्याछ, “‘या इस्राएलिहरु हौ! तुमिहरुले चालिस बर्स्हस्हम्म रुखो ठौरमै पसुबलि र भेटिहरु चडायौ, तेइ मेरो निम्ति छियोन।