स्तिफनसकन मार्या पछि प्रभुमै बिसास गन्न्याहरुकन दुख दिया हुनाले जाँकै छरिछिट्टन भयाहरुले अरुकन हैन, तर यहुदिहरुकन मात्तै राम्मो रैबार स्हुनाउदै फोनिके, साइप्रस र एन्टिओखिया सहर स्हम्मै पुग्या।
मथ्थै दिन पछि पावलले बारनाबासकन भुन्या, “अब हामि दुबै जुनाले जो जो सहरमै प्रभुको बचन स्हुनाया छियौं तिँ सहरमै फर्केर गइ दाजुभाइहरु कैथा रैछुन बुजौँ।”