38 यइबिअ दाजुभाइ हौ, यिँ इसुले हाम्मा पाप माप गद्दाछुन भुन्न्या कुडा तुमिहरुकन स्हुनाउन्याछु।
अनि इसुको नाउँमै पछ्ताप र पाप माफको बारेमै यरुसलेमबाट सुरु गरि स्हबै देसका मान्ठहरुकन प्रचार हुनुपड्छ।
स्हबै परमेसोरका रैबार्याले उनुको बार्यामै यइथो भुन्या छुन्, इसुकन बिसास गन्न्या स्हबैले इसुको नाउँमै पाप माप पाउन्याछुन्।”
तर पत्तुरुसले एगार जुना मुख्य चेलाहरु स्हात ढुक्यर ठुलो डाको गाडि तिनुहरुकन भुन्या, “यहुदियाका मान्ठौ, अनि यरुसलेममै बैन्याहरु हौं, यइ क्या भया हो मु तुमिहरुकन भुन्दोछु र तुमिहरुले यइ कुडा राम्मो गरि स्हुन।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।