37 तर परमेसोरले इसुकन मर्याबाट ज्युँद्याय अनि उनुको हड् कुइयोन।
तर परमेसोरले इसुकन मर्याबाट ज्युँद्याय।
या कस्हरि परमेसोरले इसुकन मर्याबाट ज्युँद्याया तेइ कुडा हामि तिनुहरुका स्हुन्तानको निम्ति नै पुरा गरिदिया, यइथै दोर्स्हो भजनको किताबमै पुनि लेख्याछ। “‘तुमि मेरा छोरा हौ, आज मु तुम्मो बाबा भयाँ।’”
इसुकन परमेसोरले मित्युको दुखबाट छुटाया र ज्युँदो गर्या। क्यानकि मित्युले इसुकन कब्जामै राखिरन सुम्भब छियोन।
क्यानकि तुमिले मेरो परानकन मर्याहरु बैन्या ठौरमै छोड्न्यानाइ, न त तुमिले आम्ना पबित्त मान्ठको हड कुइन दिन्याछौ।