Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:36 - जुम्‍ली

36 “यइ कुडा दाउदले आम्‍नो बार्‍यामै भुन्‍या हैनुन्, क्‍यानभुन्‍या दाउद बाँचुन्‍जै परमेसोरले स्‍हुच्‍या जैथै काम गर्‍यापछि तिँ मर्‍या र तिनुका जिजुबाज्‍या गाड्‍या जैथै तिनुकन पुनि गाड्‍या, अनि तिनुको हड्‌ कुइयो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:36
33 Iomraidhean Croise  

परमेसोरले साउलकन राजाबाट हटाइ दाउदकन राजा बुनाया। अनि परमेसोरले दाउदको बार्‍यामै यइथोगरि भुन्‍या, ‘यिसैको छोरो दाउद मेरो मुन पड्‌न्‍या मान्‍ठ हो। यइले मेरा स्‍हबै इच्‍छ्‌याका काम पुरा गर्न्‍याछ।’”


“दाजुभाइहरु हौं, हाम्‍मा पुर्खा दाउदका बार्‍यामै मु ढुक्‍कले भुन्‍न स्‍हक्‍छु, कि दाउद मर्‍या र गाडिया, अनि आजका दिनस्‍हम्‍म तिनुको च्‍यान नेइ छ।


क्‍यानभुन्‍या परमेसोरले हाम्‍मो निम्‍ति गर्‍या र पछि हुन्‍या कामको बार्‍यामै एक पुनि नछोडिकन स्‍हबै भुन्‍याछु।


तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्‍यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्‍हक्‍यापछि तेइको परान गयो।


स्‍तिफनसको हत्‍यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्‍डलिको बिरुद्‌दमै ठुलो दुख सुरु भयो, र मुख्‍य चेलाहरु बाएक अरु बिसासिहरु स्‍हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्‌टन भया।


तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्‍याछौं कि मर्‍याकाहरुका बार्‍यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्‍ठहरुकाजुन तुमिहरुले दुख मान्‍नु नपरोस्।


Lean sinn:

Sanasan


Sanasan