34 परमेसोरले इसुकन कैलेइ नमर्न्या गरि मर्याबाट ज्युँद्याया बार्यामै यइथो भुन्या छुन्, “‘मोइले दाउदस्हात कबुल गर्या पबित्त र कैलेइ नस्हकिन्या असिपात दिन्याछु।’
तर परमेसोरले इसुकन मर्याबाट ज्युँद्याय।
या कस्हरि परमेसोरले इसुकन मर्याबाट ज्युँद्याया तेइ कुडा हामि तिनुहरुका स्हुन्तानको निम्ति नै पुरा गरिदिया, यइथै दोर्स्हो भजनको किताबमै पुनि लेख्याछ। “‘तुमि मेरा छोरा हौ, आज मु तुम्मो बाबा भयाँ।’”
तर परमेसोरले इसुकन मर्याबाट ज्युँद्याय अनि उनुको हड् कुइयोन।
इसुकन परमेसोरले मित्युको दुखबाट छुटाया र ज्युँदो गर्या। क्यानकि मित्युले इसुकन कब्जामै राखिरन सुम्भब छियोन।