31 अनि गालिलबाट यरुसलेमस्हम्म आया मान्ठहरुले उनुकन मथ्थै दिनस्हम्म देख्या, तिनुहरु इस्राएलका मान्ठा निम्ति स्हाँचि छुन्।
तुमिहरु यि स्हबै कुडाका स्हाँचि हुनु पड्छ।
तिनुहरुले भुन्या, “गालिलका मान्ठौ, तुमिहरु क्यान सरगतिर हेद्दै उबियाछौ? यिँ इसु, जो तुमिहरुबाट सोर्गमै ल्हिइया, अइले ज्यागरि तुमिहरुले इसुकन सोर्गमै गया देख्यौं, तेइथैगरि इसु फेरि आउन्याछुन्।”
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
इसुले दुख स्हइ क्रुसमै मर्या पछि आम्ना चेलाहरुका अगाडि आपु ज्युँदा भया पक्का चिनारिहरु दिया। चालिस दिनस्हम्म इसु तिनुहरुति मथ्थै चोटि देखाला पड्या अनि परमेसोरको राज्याको बार्यामै तिनुहरुकन भुन्या।
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
अनि यहुदिहरुको देसमै र यरुसलेममै गर्या स्हबै कुडाका हामि स्हाँचि छौं। इसुकन यहुदिहरुले क्रुसमै झुँडाइकन मार्या।
उनु स्हबै मान्ठहरुति त देखियानुन्, तर हामि जैकन परमेसोरले स्हाँचि दिन छान्यास्हात देखिया। उनु मर्याबाट ज्युँदा भयापछि हामिले उनुस्हातै खानपिन गर्यौँ।
यिँ इसुकन परमेसोरले ज्युँद्याया। यइ कुडाका हामि स्हबै स्हाँचि छौं।
र जिबन दिन्याकन तुमिहरुले मार्यौं, जैकन परमेसोरले मर्याबाट ज्युँद्याया, यइखो स्हाँचि हामि छौ।
हामि यिँ स्हबै कुडाका स्हाँचि छौं, र पबित्त आत्मा पुनि स्हाँचि छुन्। परमेसोरले आम्ना आग्या मान्न्याहरुकन पबित्त आत्मा दियाछुन्।”