प्रेरित 13:29 - जुम्ली29 यइगरि उनुका बार्या धर्मसास्तरमै लेख्या स्हबै कुडा तिनुहरुले पुरा गरिस्हक्यापछि इसुकन क्रुसबाट तल निकाल्यार च्यानमै राख्या। Faic an caibideil |
तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या।