प्रेरित 13:27 - जुम्ली27 तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या। Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।