तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
तेइ टोक्यानिले पावल र हाम्मा पछि पछि आइर यइथो भुनि कोकाइ, “यिँ म्हाँन परमेसोरका सेबा गन्न्या मान्ठ हुन्। यिनुहरुले त मुक्ति पाउन्या बाटाका बार्यामै स्हुनाउँदाछुन्।”
मोइले गर्या काम स्हाँचो हो भुनि ठुला पुजारि र ठुलो सबाका स्हबै मान्ठहरुले मेरो स्हाँचि दिन्छुन्। तिनुहरुकै तर्फबाट यहुदि दाजुभाइहरुका नाउँमै पक्डुन्या पत्तर पाइ मु ताँइका बिसासिहरुकन पक्डेर यरुसलेममै ल्याइकन सजाय दिन दमस्कसमै गयाछियाँ।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”