24 इसु आउनु भुन्दा पैला बप्तिस्मा दिन्या युहन्नाले इस्राएलका स्हबै मान्ठकन आम्ना पाप छोडि बप्तिस्मा ल्हेउ भुनि स्हुनाया।
परमेसोरका छोरा इसु ख्रिस्टको बार्यमै राम्मो रैबारको सुरु यस्हरि हुन्छ।
“ए मेरा छोरा, तुमि स्हबै भुन्दा ठुला परमेसोरका रैबार्या भुनिन्याछौ क्यानकि तुमि प्रभुको अग्यार अग्यार उनुको बाटो बुनाउन्याछौ,
या तेइ मान्ठ युहन्नाले बप्तिस्मा दिया सुमय देखि ल्हियार इसु हामिबाट उबो उठाइया दिनस्हम्म हामिस्हातै छियो। तेइ मान्ठले हामिस्हातै इसु मर्याबाट ज्युँदा भया हुन् भुनि स्हाँचि दिनु पड्डोछ।”
युहन्नाले बप्तिस्माको प्रचार गर्यापछि गालिल ठौरदेखि सुरु गरि यहुदियाभरि भया कुडाका बार्यामै तुमिहरुकन थाँहै छ।