23 “परमेसोरले आम्नो बाचा पुरा गरेर इस्राएलिहरुको निम्ति दाउद राजाका बुङ्समै मुक्तिदिन्या इसुकन पठाया हुन्।
उनुले हाम्मा निम्ति आम्ना सेबक दाउदका बुङ्समै एक साक्तिसालि मुक्ति दिन्याकन उब्याया।
परमेसोरले हाम्मा जिजुबाज्याकन गर्या बाचाको रैबार हामि तुमिहरुकन भुन्छौं।
तर दाउद परमेसोरका रैबार्या छिया र तिनुका स्हुन्तानका एकजुना तिनुको राजगद्दिमै बैन्या छ भुन्न्या कुडा तिनुकन थाँ छियो। परमेसोरले तिनुस्हात यइ भाकल गर्याछिया।
तुमिहरु स्हबैकन आम्ना पापबाट फर्कायर असिपात दिन परमेसोरले आम्ना सेबक इसु ख्रिस्टकन छानि स्हबै भुन्दा पैला तुमिहरुति पठाया।”
इसु बाएक अरु कोइमै मुक्ति नाइ, क्यानकि हामिले मुक्ति पाउन सोर्गमुनि मान्ठहरुमै अक्को कोइ नाउँ दियानाइ।”
एकै किसिमको बिसासमै मोइले मान्या मेरो स्हाँचो छोरो तितस तुमिकन यइ चिठिक लेख्तैछु। परमेसोर बाबा र हाम्मा मुक्तिदिन्या इसु ख्रिस्टले अनुग्र र सान्ति देउन्।