22 परमेसोरले साउलकन राजाबाट हटाइ दाउदकन राजा बुनाया। अनि परमेसोरले दाउदको बार्यामै यइथोगरि भुन्या, ‘यिसैको छोरो दाउद मेरो मुन पड्न्या मान्ठ हो। यइले मेरा स्हबै इच्छ्याका काम पुरा गर्न्याछ।’”
“यइ कुडा दाउदले आम्नो बार्यामै भुन्या हैनुन्, क्यानभुन्या दाउद बाँचुन्जै परमेसोरले स्हुच्या जैथै काम गर्यापछि तिँ मर्या र तिनुका जिजुबाज्या गाड्या जैथै तिनुकन पुनि गाड्या, अनि तिनुको हड् कुइयो।
स्हबै मान्ठहरुको हिर्दयाका कुडा जान्न्या परमेसोरले हामिकन दिया जैथै अरु जातिका मान्ठहरुकन पुनि पबित्त आत्मा दिइकन आम्ना मान्ठहरु बुनाया कुडा देखाया।
दाउदले परमेसोरको कृपा पाया, र तिनुले याकुबका परमेसोरको निम्ति एक बैन्या ठौर बुनाउन पाउँ भुनि बिन्ति गर्या।