20 तेइबेलास्हम्म चार सय पचास बर्स्ह जति भैस्हक्या छियो। “तेइपछि परमेसोरले हाम्मा मान्ठहरुकन परमेसोरका रैबार्या समुएलको पालास्हम्म सासन गन्न्या न्यादिसहरु दिया।
समुएलदेखि ल्हियर पछाडिका स्हबै परमेसोरका रैबार्याहरु जतिले बोल्याछुन्, तिँ स्हबैले यिँ दिनहरुको बार्यामै भुन्या छिया।