2 तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
यइपछि प्रभुले अरु बत्तर जुना चेलाहरुकन छान्या, र आपु जान आँट्या स्हबै सहर र गाउँमै आपुभुन्दा अगेडि तिनुहरुकन दुइ दुइ जुन गरि पठाया।
र अइले तिँ चौरासि बर्सकि भयाइ छुन्। तिँ परमेसोरको मुन्दिर छोड्डि छिनुन्, तर बत्त र प्रार्थना गद्दै रातदिन परमेसोरको ध्यान गद्दिछिन्।
तेइबेला पत्तुरुसले दर्सनको बार्यामै बिचार गरिरया छिया, अनि पबित्त आत्माले पत्तुरुसकन भुन्या, “स्हुन, तिनजुन मान्ठले तुमिकन खोइदैछुन्।
तब कर्नेलियसले भुन्या, “चारदिन अगेडिको कुडा हो। दिउँसको लगभग तिन बज्यातिर मु घरमै प्रार्थना गद्दै छिया। अचानक एकजुना चुम्किला टाला लाया मान्ठ मेरा अगाडि ढुक्या।
तेइबिअ तिनुहरुले फेरि बत्त बस्यार तिँ दुइजुनाकन हात राखि प्रार्थना गरि पठाइदिया।
पबित्त आत्माले पठाइया बारनाबास र साउल एन्टिओखिया सहरबाट सिलुकिया सहरमै गया। ताँइबाट पुनि पानिझाँज चडेर साइप्रसतिर गया।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तुमिहरु आम्नो निम्ति र आम्ना स्हबै मन्डलिका बिसासिहरुका निम्ति होस्यार रया। पबित्त आत्माले तुमिहरुकन मन्डलिको जुम्मा लाया हुनाले उनुले आम्नै रगतले किन्या परमेसोरको मन्डलिको हेरबिचार तुमिहरु गर।
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।
तर हामि प्रार्थना र परमेसोरको बचन प्रचारको सेबामै पुरै सुमय दिन्याछौ।”
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”
तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
यइ राम्मो रैबारका बिअ मु एक प्रचार गन्न्या, मुख्य चेला र सिच्छ्या सिकाउन्या मान्ठ छानियाँ।
एतिका जुनाकन स्हाँचि राखि तुमिले मुबाट ज्या कुडा स्हुन्याछौ, ति कुडा अरुहरुकन पुनि सिकाउन स्हक्न्या बिसासिला मान्ठकन जुम्मा लाया।
लुका मात्तै मुस्हात छुन्। मर्कुसकन खोजि तुमि दुबैजुन स्हातै आया, क्यानकि तिनु भया भुन्या मुकन मेरा काममै सयोग मिल्याछ।
तुमि भरिला भइ बस। दुख स्हौ, राम्मो रैबारको प्रचार गर, र तुमिले जुम्मा पाया सेबाको काम पुरा गर।