19 तेइपछि परमेसोरले कनान देसका सात जातिकन नास पाड्यार तेइ देस हाम्मा जिजुबाज्याहरुकन दिया।
हाम्मा पुर्खाहरुले पुनि तिनुहरुको पालामै अरु जातिहरुको देस परमेसोरको सक्तिले झितेर ल्याउँदा यहोसु स्हातै तेइ पाल ल्याया, तेइपछि दाउद राजाका पालास्हम्मै तेइ पबित्त पाल ताँइ रयो।