16 यइ स्हुनिकन पावल उठ्यार हातले स्हान गरि भुन्या, “या इस्राएलि दाजुभाइ र परमेसोरको भेइ मान्न्या मान्ठौ स्हुन,
तिँ बाइर निक्लि आयार मान्ठहरु स्हात बोल्लै स्हक्यानुन् र तिनुले मुन्दिरमै दर्सन पाया भुन्न्या कुडा थाँ पाया। तिनुले स्हान गन्न लाग्या, अनि तिँ लाटा भइरया।
र उनुको मान गन्न्याहरुकन उनुको दया पुस्तादेखि पुस्तौँसम्म रैरन्याछ।
तर तेइकन हप्काउदै अक्काले भुन्यो, “तोइले पुनि तिनुका जैथै दुन्डमै पड्याछै, रपुनि परमेसोरको भेइ मान्दैनै?
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
तर जोसुकै जातिका मान्ठहरु होस्, परमेसोरको सुम्मान गन्न्या र ठिक काम गन्न्या मान्ठकन परमेसोरले मुन मान्नाछुन्।
पत्तुरुसले छुबुक्क लाग् भुनि हातले स्हान गर्या, अनि प्रभुले तिनुकन क्यागरि झ्यालखानबाट बाइर ल्याया तेइ तिनुहरुकन भुन्या, “यिँ कुडा याकुब र मन्डलिका बिसासि दाजुभाइहरुकन पुनि भुनिदिनु” भुन्यार तिँ ताँइबाट अक्कै ठौर गया।
“या, अब्राहामका स्हुन्तान र परमेसोरको भेइ मान्न्या अरु जातिहरु हो, यइ मुक्तिको रैबार हामि स्हबैका निम्ति परमेसोरले पठाया हुन्।
तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
तेइपछि यहुदिहरुले भिडबाट अलेक्जेन्डर नाउँ भया मान्ठकन अगाडि ल्याया, र भैरया घटनाको बार्यामै भुन्न लाया। अलेक्जेन्डरले हातको स्हान गरि मान्ठहरुबाट आपु जोगिना बिअ केइ बोल्न खोज्या।
तर पत्तुरुसले एगार जुना मुख्य चेलाहरु स्हात ढुक्यर ठुलो डाको गाडि तिनुहरुकन भुन्या, “यहुदियाका मान्ठौ, अनि यरुसलेममै बैन्याहरु हौं, यइ क्या भया हो मु तुमिहरुकन भुन्दोछु र तुमिहरुले यइ कुडा राम्मो गरि स्हुन।
“इस्राएलका मान्ठौ, मेरा कुडा स्हुन, नासरतका इसु यइथा मान्ठछिया, जैकन परमेसोरले सक्तिसालि कामहरु, अचुम्मका कामहरु र चिनारिहरुबाट तुमिहरुका अगाडि छर्लङ्गै पाड्या। तुमिहरुकन थाँ है छ कि परमेसोरले तुमिहरुका म्हाँजौनो यिँ कामहरु इसुबाट गर्याहुन्।
कप्तानले पावलकन मान्ठहरुको अगेडि बोल्न दिया, तब पावलले खुट्किलामै उभियार मान्ठहरुकन हातले स्हान गर्या। मान्ठहरु तुरुन्तै छुपुक्क भयापछि, पावलले तिनुहरुकन हिब्रु भासामै यइथो भुन्या,
मान्ठहरुले पावलका कुडा यति मात्तै स्हुन्या। तेइपछि तिनुहरु यइथो भुन्दै ठुलो डाकाले कोक्काउन लाग्या, “यइ मान्ठकन मार्नै पड्छ! यइकन ज्युँदै छोड्नु हुनैन।”
तिँ मान्ठहरुकन देखि पत्तुरुसले भुन्या, “ए इस्राएलका मान्ठौ, यइ कुडामै तुमिहरु क्यान अचुम्म मान्नाछौ? क्या यइ कुज्याकन हाम्मो आम्नै सक्ति या भक्तिबाट हँड्न्या गर्या हौँ भुनि तुमिहरु स्हुइताछौ?