Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:15 - जुम्‍ली

15 तब मोसाले दिया अइन र परमेसोरका रैबार्‍याले लेख्‍या किताब पडिस्‍हक्‍यापछि सबाघरका सासन गन्‍न्‍याहरुले पावल र बारनाबासकन डाकि भुन्‍या, “या भाइहरु हौ, तुमिहरुस्‍हात मान्‍ठहरुका निम्‍ति आँट दिन्‍या बचन केइ छ भुन्‍या भुन।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:15
21 Iomraidhean Croise  

अनि सबाघरको सासकहरु मद्‍दि याइरस नाउँ गर्‍या एकजुना इसुति आयो, र उनुकन देख्‍योर गोडामै घोप्‍ट्‍या पर्‍यो।


“बप्‍तिस्‍मा दिन्‍या युहन्‍नाको सुमयसम्‍म मोसाको अइन र परमेसोरका रैबार्‍याहरुको हुकुम चल्‍दै आयाछियो। तेइबेला देखि परमेसोरका राज्‍यको राम्‍मो रैबार प्रचार गरियाछ र स्‍हबै जुन तेइ राज्‍य भित्‍त पैन्‍या जात्‍ति मुन गद्‌दाछुन्।


“दाजु भाइ हौ, इसुकन पक्‍डाउ गन्‍न्‍या मान्‍ठहरुको अगुवा यहुदाको बार्‍यामै दाउद राजाले पबित्‍त आत्‍माबाट धर्मसास्‍तरमै पैलै भुन्‍याछिया। यि कुडा पुरा हुनै पड्‍न्‍याछियो।


तर यरुसलेममै बैन्‍या मान्‍ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्‍तिदिन्‍या ख्रिस्‍ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्‍याहरुले धर्मसास्‍तरमै लेख्‍या स्‍हबै कुडा पट्‌याइ मान्‍न्‍या दिनमै तिनुहरुले पड्‌यार पुनि बुज्‍यानुन्। अनि तिनुहरुले इसुकन मान्‍न लायर धर्मसास्‍तरमै उनुको बार्‍यामै लेख्‍या कुडा पुरा गर्‍या।


क्‍यानभुन्‍या अगाडिका जिजुबाज्‍या देखि नै सहर सहरमै मोसाले दिया अइन पडेर स्‍हुनाइदैछ, क्‍यानकि यइ स्‍हबै सबाघरमै पट्‌याइ मान्‍न्‍या दिनमै पडिदैछ।”


ताँइ मथ्‍थै भुनाभुन् भयापछि पत्‍तुरुस उठ्‍यार भुन्‍या, “दाजुभाइहरु हौ, तुमिहरुकन थाँहै छ, अरु जातिका मान्‍ठहरुले प्रभु इसुको राम्‍मो रैबार स्‍हुनुन् र बिसास गरि मुक्‍ति पाउन भुनि परमेसोरले तुमिहरुमद्‍दि मुकन छान्‍या हुन्।


तब तिनुहरु स्हबैले सबाघरका सासन गन्‍न्‍या सोस्थेनेसकन स्हमात्यार अदालतको अगाडि कुट्‍या। तर गलियोनले तेइ कुडाको केइ मत्‍लब गर्‍योन।


सबाघरका अगुवा क्रिस्पस र तिनुका स्हबै झानले प्रभुमै बिसास गर्‍या, र कोरिन्थिका एतिका मान्‍ठहरुले पुनि पावलको बचन स्हुन्‍यार प्रभुमै बिसास गर्‍या, र बप्‍तिस्‍मा ल्‍हिया।


“दाजुभाइहरु हौं, हाम्‍मा पुर्खा दाउदका बार्‍यामै मु ढुक्‍कले भुन्‍न स्‍हक्‍छु, कि दाउद मर्‍या र गाडिया, अनि आजका दिनस्‍हम्‍म तिनुको च्‍यान नेइ छ।


यइ कुडा स्‍हुन्‍यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्‍तुरुस र अरु मुख्‍य चेलाहरुकन तिनुहरुले भुन्‍या, “या दाजुभाइहरु हौ, तेस्‍हो भया क्‍या गन्‍न्‍या त?”


अनि तिनुहरु स्‍हबै जुना पबित्‍त आत्‍माले भरिपुरि भयार, तिनुहरुकन पबित्‍त आत्‍माले दिया सक्‍ति उन्‍सार तिनुहरुले अरु भासाहरुमै बोल्‍ल लाग्‍या।


ताँइ पुग्‍यापछि पावल ठौर ठौर भैकन गया र ताँइका बिसासिहरुकन मथ्थै कुडा भुन्‍यार हौसला दियापछि तिँ ग्रिसमै गया।


“या मेरा दाजु भाइहरु र बाबाहरु हौ, तुमिहरुको अगाडि मोइले भुन्‍नै पड्‌न्‍या कुडा भुन्‍न्‍याछु स्हुन।”


लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्‍ठ छियो। तेइ साइप्रस भुन्‍न्‍या ठौरबाट आयाछियो। मुख्‍य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्‍छिया, (जैखो अथ्‍थ आँट दिन्‍या मान्‍ठ हो)।


स्‍तिफनसले भुन्‍या, “या मेरा बाबा र दाजुभाइहरु हौं, स्‍हुन। महिमाका परमेसोरले हाम्‍मा जिजुबाज्‍या अब्राहाम हारान भुन्‍या ठौर बैनु भुन्‍दा पैला मेसोपोटामिया देसमै बैथा परमेसोर तेइस्‍हात देखला पड्‍या।


क्‍यानकि हाम्‍मो अनुरोद नराम्‍मो बुजाइ र अस्‍हुद्‌दो मुनबाट आया हैन, न त छल गन्‍न खोज्‍या हो।


Lean sinn:

Sanasan


Sanasan