13 पावल र तिनुका स्हात्याहरु पाफोसबाट पुनि पानिझाँज चडेर पामफिलियाको पर्गा सहरमै पुग्या, र मर्कुस भुनिन्या युहन्ना पावल र बारनाबासबाट छुट्टियर यरुसलेमतिर फर्क्या।
यइ कुडा तिनुकन थाँ भयापछि, मर्कुस भुनिन्या युहन्नाकि आमा मरियमका घर गया। ताँइ मथ्थै जुना जुम्मा भैइ प्रार्थना गरिरया छिया।
मथ्थै दिन पछि पावलले बारनाबासकन भुन्या, “अब हामि दुबै जुनाले जो जो सहरमै प्रभुको बचन स्हुनाया छियौं तिँ सहरमै फर्केर गइ दाजुभाइहरु कैथा रैछुन बुजौँ।”
तर पावलले मर्कुसकनस्हातै ल्हिन ठिक मान्यानुन्, क्यानभुन्या मर्कुसले पामफिलियामै काम पुरा नगरि पावल र बारनाबासस्हात छुटिया छियो।
अनि फ्रिगिया, पामफिलिया, मिस्र र कुरेनिमै पड्न्या लिबियाका मथ्थै ठौरहरु र रोमबाट आया यहुदि धर्म मान्याहरु छौ,
जब दच्छिनतिर बयाल स्हैतैगरि चल्न लाग्यो। स्हबै मान्ठहरुले अब हामि जान स्हक्ताछौं भुन्न्या स्हुम्जेर, लङ्गर गाडिकन तिनुहरु क्रेटको छेउछाउ भयर गया।
किलिकिया र पामफिया पारिपट्टिको समुन्द्रमै पुग्यापछि, हामि लुकिया सहरको माइराम भुन्न्या ठौर आयौं।
लुका मात्तै मुस्हात छुन्। मर्कुसकन खोजि तुमि दुबैजुन स्हातै आया, क्यानकि तिनु भया भुन्या मुकन मेरा काममै सयोग मिल्याछ।