Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 13:12 - जुम्‍ली

12 यइथो भया देख्‍यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्‍या, क्‍यानभुन्‍या प्रभुको सिच्‍छ्‍यामै तिनुले अचुम्‍म मान्‍या छिया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 13:12
20 Iomraidhean Croise  

स्‍हबै मान्‍ठहरुले तिनुको गुनगान गर्‍या। अनुग्रले भरिया इसुका कुडा स्‍हुनेर स्‍हबै छक्‍क पड्‌या र भुन्‍या, “क्‍या यि योसेफका छोरा हैनुन्?”


अनि स्‍हबैले भेइ मान्‍या, र परमेसोरको महिमा गर्‍या, र भुन्‍या, “एक जुन ठुला परमेसोरको रैबार ल्‍याउन्‍या हाम्‍मा म्‍हाँजौदो देखाला पड्‌याछुन्! परमेसोर आम्‍ना जनहरुकन बचाउन आयाछुन्!”


यइ कुडा अरु जातिहरुले स्‍हुन्‍यार खुसि भया र परमेसोरको गुणगान गर्‍या। अनि अजम्‍बरिको जिबनको निम्‍ति अगाडिबाटै छान्‍या जातिले बिसास गर्‍या।


अनि प्रभुको बचन तेइ भेगै भरि फिजियो।


तेइ जादु गन्‍न्‍या साइप्रस टापुको ठुलो हाकिम सर्गियस पौलसको घरमै बैथो छियो। सर्गियस पौलस बुद्‌दिमानि मान्‍ठ छिया। तिनुले बारनाबास र साउलकन डाकि परमेसोरको बचन स्‍हुन्‍न्‍या इच्‍छ्‌या गर्‍या।


तर एलुमास जादु गन्‍न्‍याले (एलुमासको अथ्‍थ ग्रिक भासामै जादु गन्‍न्‍या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्‍या बिसासबाट फर्काउन खोज्‍यो।


पावल र बारनाबास मान्‍ठहरुकन प्रभुको बचनबाट सिकाउँदै अरु मथ्‍थै जुना स्‍हात एन्‍टिओखियामै बस्‍या।


मथ्‍थै दिन पछि पावलले बारनाबासकन भुन्‍या, “अब हामि दुबै जुनाले जो जो सहरमै प्रभुको बचन स्‍हुनाया छियौं तिँ सहरमै फर्केर गइ दाजुभाइहरु कैथा रैछुन बुजौँ।”


अखैया भुन्‍न्‍या ठौरमै गलियोन भुन्‍या मान्‍ठ ठुलो हाकिम हुँदा, यहुदिहरु मिलेर पावलकन पक्‍डेर अदालतमै ल्‍हिया।


पावलले ताँइ दुइ बस्‍र्हस्हम्‍म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्‍ठहरुले प्रभुको बचन स्हुन्‍या।


यइथै गरि प्रभुको बचन फिँजिदै र सक्‍तिसालि हुँदै गयो।


यइबिअ डेमेत्रियस र तेइका काम गन्न्‍याहरुले कोइको बिरोदमै उजुरि गन्‍नु पड्‌छ भुन्‍या अदालतहरु खुल्‍ला छुनैछुन, र न्‍यायदिसहरु पुनि छुनैछुन, यइबिअ एकाले अक्‍काको बिरोद गन्‍न्‍या हो भुन्‍या मुद्‍दा हाल्‍नु।


ताँइ जुम्‍मा बार जुना जति मान्‍ठहरु छिया।


तेइ टापुका पब्‍लियस नाउँ भया मुखियाको जग्‍गा जुमिन ताँइ छेउछाउमै छियो। तेइले हामिकन सुम्‍मान गर्‍यो, र तिनदिनस्‍हम्‍म पाउना भयर तेइका घरमै बस्‍यौं।


स्‍तिफनसले पबित्‍त आत्‍माको सक्‍तिबाट बोल्‍दा, तिनुहरुले तेइको बिरोद गन्‍न स्‍हक्‍यानुन्।


अनि तिनुहरुले स्‍हाँचि दिदै प्रभुको बचन भुनि स्‍हक्‍यापछि सामारिहरुका मथ्‍थै गाउँहरुमै राम्‍मो रैबार स्‍हुनाउदै यरुसलेमतिर फर्क्‍या।


Lean sinn:

Sanasan


Sanasan