10 र भुन्या, “तो राम्मा कुडाको सत्तुर, नराम्मो काम गन्न्या, धुतुआले भरिया सैतानको छोरा क्या तो प्रभुका स्होजा बाटा बाङ्ग्याउन छोड्डैनै?
तर प्रभु इसुले तिनुकन भुन्या, “तुमि फरिसिहरु बटुको र थालको बाइरपट्टि माइदाछौ, तर तुमिहरुको भित्त लोभ र खराबले भरिया छ।
“तुमि धार्मिक अइनका गुरुहरुकन धिक्कार! क्यानकि तुमिहरुले धेलो उगाड्न्या परमेसोरको ग्यानको चापि ल्हियौ, तर तुमिहरु आपै पुनि भित्त गयानौ, अनि अरुकन पुनि पैन दियानौ।”
तुमिहरुकै म्हाँजौनोबाट झुटो कुडा सिकाउन्या मान्ठहरु निस्कुन्याछुन, जोले बिसासिहरुकन आपुस्हात ल्हिन्याछुन्।