Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 12:8 - जुम्‍ली

8 सोर्गका रैबार्‍याले भुन्‍या, “पाउडो बान र पौला लाउ।” अनि पत्‍तुरुसले तेइथै गर्‍या। तिनुले फेरि भुन्‍या, “तुम्‍मो ओड्‌न्‍या ओडेर मेरो पछि पछि आउ।”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 12:8
7 Iomraidhean Croise  

पौला लाउनु, तर अरु फेन्‍न्‍या टाला नबोक्‍नु।”


तिँ कमाराहरु धन्‍याका हुन्, जैको मालिक घर आउँदा तिनुहरुकन ब्‍युजिरया फेला पाड्‌न्‍याछुन्। स्‍हाँच्‍चि मु तुमिहरुकन भुन्‍नाछु, तिनुले आम्‍नो पाउरो कसि तिनुहरुकन खान बसाल्‌ल्‍याछुन्, र आइकन तिनुहरुको सेबा गन्‍न्‍याछुन्।


एक्‍कासि प्रभुका एक सोर्गका रैबार्‍या देखिया र झ्‍यालखानका कोठा उज्‍यालो भया, अनि सोर्गका रैबार्‍याले पत्‍तुरुसको कुम हल्‍लाउँदै, “स्‍हाँटा उठ!” भुनेर उठाया। तेइबेला पत्‍तुरुसका हातमै बान्‍या स्‍हाँङ्‌लाहरु चुँडियर छत्‍तिया।


अनि पत्‍तुरुस सोर्गका रैबार्‍याका पछि पछि लाग्‍यार झ्‍यालखानबाट बाइर निक्‍ल्‍या। तर सोर्गका रैबार्‍याले गर्‍या यिँ कुडा स्‍हाँच्‍चै हो भुन्‍न्‍या तिनुकन थाँ छियोन, तर दर्सन देख्‍थैछु भुनि तिनुले स्‍हुच्‍या।


क्‍यानभुन्‍या मु परमेसोरको मान्‍ठ हुँ। मु तिनुको आराधना गद्‌दोछु। तिनुका एक रैबार्‍या आज रात मेरो काखति उबिया,


तेइपछि प्रभुका एकजुना सोर्गका रैबार्‍याले फिलिपकन भुन्‍या, “उठेर दच्‍छिनतिरको यरुसलेमबाट गाँजा जान्‍या रुखो ठौरको बाटोमै जा।”


Lean sinn:

Sanasan


Sanasan