5 यइगरि पत्तुरुस झ्यालखानमै राखिया, तर तिनुको निम्ति मन्डलिका मान्ठहरुले परमेसोरस्हात बडो जोसिलो भयर प्रार्थना गरिरया छिया।
तिनुहरु बाद्दिनै प्रार्थना गरुन् र झर्को नमानुन् भुन्न्या हेतुले इसुले तिनुहरुकन एक उखान भुन्या,
यइ कुडा तिनुकन थाँ भयापछि, मर्कुस भुनिन्या युहन्नाकि आमा मरियमका घर गया। ताँइ मथ्थै जुना जुम्मा भैइ प्रार्थना गरिरया छिया।
हेरोदले पत्तुरुसकन पक्ड्यार झ्यालखानमै हाल्दिया, र मुक्तिको त्युबार पछि पत्तुरुसकन जुन्ताका अगाडि ल्याउन्या बिचार गरेर तिनुको रछ्या गन्न सिपाइका चार ठाउँमै चार चारजुना सिपाइहरु जुम्मा लाइदिया।
हेरोदले पत्तुरुसकन मान्ठका अगाडि ल्याउनु भुन्दा अगेल्लो रात, पत्तुरुस दुइटा स्हाँङ्लाले बानिकन दुइजुना सिपाइहरुका म्हाँजौनै सियाछिया। सिपाइहरु पुनि धेला अगाडि ढुकिकन झ्यालखानको सुरछ्या गरिरया छिया।
जैलेपुनि प्रार्थना गरि रउ।