4 हेरोदले पत्तुरुसकन पक्ड्यार झ्यालखानमै हाल्दिया, र मुक्तिको त्युबार पछि पत्तुरुसकन जुन्ताका अगाडि ल्याउन्या बिचार गरेर तिनुको रछ्या गन्न सिपाइका चार ठाउँमै चार चारजुना सिपाइहरु जुम्मा लाइदिया।
तर यि स्हबै कुडा हुन अग्यर मान्ठहरुले तुमिहरुकन पक्डन्याछुन्, सताउन्याछुन र तुमिहरुकन सबाघरमै ल्हि बदि लाउन्याछुन् र झ्यालखाना हाल्याछुन्। अनि तुमिहरुले मुकन पछ्याया हुनाले तुमिहरुकन राजाहरु र सासकहरुका मुखति पिरउन्याछन।