हेरोदले पत्तुरुसकन पक्ड्यार झ्यालखानमै हाल्दिया, र मुक्तिको त्युबार पछि पत्तुरुसकन जुन्ताका अगाडि ल्याउन्या बिचार गरेर तिनुको रछ्या गन्न सिपाइका चार ठाउँमै चार चारजुना सिपाइहरु जुम्मा लाइदिया।
तब हामिहरु अखमिरि रोटाको त्युबार मानि स्हक्यापछि फिलिप्पिबाटै पानिझाँज चडि आउँदा पाँच दिनमै तिनुहरु भया ठौर तोरोआसमै आयौं, र ताँइ सात दिन स्हम्म बस्यौं।