25 बारनाबास र साउल आम्नो काम स्हकेर यरुसलेमबाट फर्क्या। अनि तिनुहरुले मर्कुस भुनिन्या युहन्नाकन पुनि स्हातै ल्हिया।
यइ कुडा तिनुकन थाँ भयापछि, मर्कुस भुनिन्या युहन्नाकि आमा मरियमका घर गया। ताँइ मथ्थै जुना जुम्मा भैइ प्रार्थना गरिरया छिया।
पावल र बारनाबास मान्ठहरुकन प्रभुको बचनबाट सिकाउँदै अरु मथ्थै जुना स्हात एन्टिओखियामै बस्या।
बारनाबासले मर्कुस भुनिन्या युहन्नाकन आपुस्हातै ल्हिन्या इच्छ्या गर्या।
लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।
लुका मात्तै मुस्हात छुन्। मर्कुसकन खोजि तुमि दुबैजुन स्हातै आया, क्यानकि तिनु भया भुन्या मुकन मेरा काममै सयोग मिल्याछ।