24 तर परमेसोरको बचन फिँजिदै गयो र मथ्थैले बिसास गर्या।
तिनुहरुस्हात प्रभुको सक्ति भया हुनाले मथ्थै मान्ठहरुले बिसास गरेर प्रभुतिर फर्क्या।
यइथै गरि प्रभुको बचन फिँजिदै र सक्तिसालि हुँदै गयो।
तर यति यइ परमेसोरबाट हो भुन्या त तुमिहरुले मान्ठहरुकन रोक्न स्हक्न्यानाइ। नतर तुमिहरुले परमेसोरको बिरोद गर्या ठरिन्याछौ।”
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
अब दाजुभाइहरु औ, उन्तिममै क्या भुन्न चायाछु भुन्या, हाम्मा लेखि प्रार्थना गर, क्यानभुन्या तुमिहरुका म्हाँजौदो भया जैथै प्रभुको बचन स्हाँटा फिजियोस् र मान स्हुम्मान होस्।