23 तर परमेसोरको महिमा नगर्या हुनाले तेइबेलै प्रभुका एक सोर्गका रैबार्याले हेरोदकन हान्या र स्याउँ स्याउँ किडा पडेर मर्यो।
अनि यइ स्हुनेर मान्ठहरुले “यइ त परमेसोरको बोलि हो, मान्ठको बोलि हैन” भुन्यार कोक्काया।
तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,
तेइले परमेसोरकन मान्न्या स्हबै कुडा या पुजा गन्न्या गर्या स्हबै थोकहरुको बिरोद गद्दोछ र तिँ भुन्दा आपैकन ठुलो हुँ भुनि ठान्नोछ, न्यास्हम्म कि आपैकन परमेसोर हुँ भुनि भुन्याछ र परमेसोरको मुन्दिरमै तेइ बैथोछ।