22 अनि यइ स्हुनेर मान्ठहरुले “यइ त परमेसोरको बोलि हो, मान्ठको बोलि हैन” भुन्यार कोक्काया।
अनि तोक्या दिनमै हेरोदले राजाको लाउन्या टाला लाइकन मान्ठहरुका अगाडि राजगद्दिमै बसेर अरु मान्ठहरुकन सिछ्या दिया।
तर परमेसोरको महिमा नगर्या हुनाले तेइबेलै प्रभुका एक सोर्गका रैबार्याले हेरोदकन हान्या र स्याउँ स्याउँ किडा पडेर मर्यो।