प्रेरित 12:20 - जुम्ली20 हेरोद राजा टुरोस र सिदोन देसका मान्ठहरुस्हात जात्ति झोकाया छिया। अनि तिँ दुइ सहरका नेताहरु मिलेर राजास्हात मिलाप गन्न खोज्या। तिनुहरुले राजाकै मान्ठ बलस्तसकन आपुस्हात ल्हियर राजास्हात भेट गद्देउ भुन्या। क्यानकि तिँ दुबै सहरका मान्ठहरुले खान्याकुडा हेरोद राजाको ठौरबाट नै माग्नु पड्डोछियो। Faic an caibideil |