2 हेरोदले युहन्नाका दाजु याकुबकन तरबारले मार्न लाया।
अनि जब्दियाका दुइ छोराहरु, याकुब र युहन्ना इसुति आयार भुन्या, “गुरुज्यु, हामि तुमिस्हात ज्या माग्दाछौं तुमिले हाम्मो निम्ति पुरा गरिदेउ भुन्न्या हाम्मो इच्छ्या छ।”
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्या माग्दाछौ तुमिहरुकन थाँनाइ। क्या मोइले पिन्या दुखको घुट्को तुमिहरुले पिन स्हक्छौ? या मोइले ल्हिन्या दुखको बप्तिस्मा तुमिहरुले ल्हिन स्हक्छौ?”
तिनुहरुले भुन्या, “हामि स्हक्छौ।” तब इसुले तिनुहरुकन भुन्या, “जो दुखको घुट्को मु पिन्याछु तेइ तुमिहरु पिन्याछौ, र जो दुखको बप्तिस्मा मोइले ल्हिन्याछु तेइ बप्तिस्मा तुमिहरुले ल्हिन्याछौ।
तिँ दिनहरुमै हेरोद राजा अग्रिपाले मन्डलिका कोइ कोइ मान्ठहरुकन पग्डेर तिनुहरुमाथि अत्याचार गन्न लाग्या।