18 अनि भोलि ब्याना भयापछि पत्तुरुसकन क्या भयो भुनि झ्यालखानको सिपाइहरुका बिचौनो ठुलो हल्ला खल्ला भयो।
पत्तुरुसले छुबुक्क लाग् भुनि हातले स्हान गर्या, अनि प्रभुले तिनुकन क्यागरि झ्यालखानबाट बाइर ल्याया तेइ तिनुहरुकन भुन्या, “यिँ कुडा याकुब र मन्डलिका बिसासि दाजुभाइहरुकन पुनि भुनिदिनु” भुन्यार तिँ ताँइबाट अक्कै ठौर गया।
हेरोदले पत्तुरुसकन खोइन पठाया, तर पत्तुरुसकन काँइ पुनि फेला पाड्यानुन्। तेइबिअ झ्यालखानामै हेराल्ला लाग्या सिपाइहरुकन स्होदपुछ गर्या तर केइ पुनि जबाक नदिया हुनाले तिनुहरुकन मार्न लाया। अनि हेरोद यहुदिया छोडि कैसरिया सहर गैकन ताँइ बैन लाग्या।
अनि झ्यालखानका हाकिम ढुल्याबाट ब्युँज्या। तेइबेला स्हबै धेलाहरु उग्ड्या देख्यार स्हबै कैदिहरु भागिगया स्हुचि आपै काटियर मन्नाबिअ तरबार गाड्या।
तेइबेला एफिससमै प्रभुले दिया मुक्ति पाउन्या बाटा बार्यामै माइमरि हल्ला खल्ला फिजियो।