16 तर पत्तुरुसले धेलो ढक्ढकाइ रया। अनि तिनुहरुले धेलो उगाड्या र पत्तुरुसकनै देख्ता तिनुहरु छक्कै पड्या।
पत्तुरुसले धेलो ढक्कढकाउँदा रोदा नाउँ भयाइ कमारि धेलो उगाड्न आइ।
तर तिनुहरुले भुन्या, “तो बौलिगइस् कि क्या हो?” तर तेइले स्हाँच्चि हो भुनिकन जिद्दि गरि। तब तिनुहरुले भुन्या, “तेइथो भया तिँ पत्तुरुसकन हेरबिचार गन्न्या परमेसोरका रैबार्या हुनान्।”
पत्तुरुसले छुबुक्क लाग् भुनि हातले स्हान गर्या, अनि प्रभुले तिनुकन क्यागरि झ्यालखानबाट बाइर ल्याया तेइ तिनुहरुकन भुन्या, “यिँ कुडा याकुब र मन्डलिका बिसासि दाजुभाइहरुकन पुनि भुनिदिनु” भुन्यार तिँ ताँइबाट अक्कै ठौर गया।