15 तर तिनुहरुले भुन्या, “तो बौलिगइस् कि क्या हो?” तर तेइले स्हाँच्चि हो भुनिकन जिद्दि गरि। तब तिनुहरुले भुन्या, “तेइथो भया तिँ पत्तुरुसकन हेरबिचार गन्न्या परमेसोरका रैबार्या हुनान्।”
इसु ज्युँदिया कुडा मरियमले तिनुहरुकन स्हुनाइन्, तर तिनुहरुले बिसास गर्यानुन्।
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
लग्बक् एक घुन्टा भैस्हक्यापछि अक्को एक जुनले देख्योर भुन्यो, “स्हाँच्चि यि मान्ठ इसु स्हात छिया, क्यानभुन्या यिँ त गालिलि रैछुन्।”
तर तिँ स्हैनिहरुले भुन्या कुडा स्हाँचा हुन भुनि तिनुहरुले बिसास गर्यानुन्।
तर पत्तुरुसले धेलो ढक्ढकाइ रया। अनि तिनुहरुले धेलो उगाड्या र पत्तुरुसकनै देख्ता तिनुहरु छक्कै पड्या।
पावलले भुन्या यिँ कुडा स्हुनेर फेस्तसले ठुलो डाको गरि भुन्यो, “या पावल, तो बौला होइ, तेरा मथ्थै ग्यानले तोकन बौला बुनायाछ।”