12 यइ कुडा तिनुकन थाँ भयापछि, मर्कुस भुनिन्या युहन्नाकि आमा मरियमका घर गया। ताँइ मथ्थै जुना जुम्मा भैइ प्रार्थना गरिरया छिया।
बारनाबास र साउल आम्नो काम स्हकेर यरुसलेमबाट फर्क्या। अनि तिनुहरुले मर्कुस भुनिन्या युहन्नाकन पुनि स्हातै ल्हिया।
यइगरि पत्तुरुस झ्यालखानमै राखिया, तर तिनुको निम्ति मन्डलिका मान्ठहरुले परमेसोरस्हात बडो जोसिलो भयर प्रार्थना गरिरया छिया।
पावल र तिनुका स्हात्याहरु पाफोसबाट पुनि पानिझाँज चडेर पामफिलियाको पर्गा सहरमै पुग्या, र मर्कुस भुनिन्या युहन्ना पावल र बारनाबासबाट छुट्टियर यरुसलेमतिर फर्क्या।
अनि सलामिस सहरमै पुग्यापछि यहुदिहरुका सबाघरभित्त पसि तिनुहरुले परमेसोरको बचन स्हुनाउन लाग्या। तिनुहरुकन सयोग गन्न्या मर्कुस भुनिन्या युहन्ना पुनि गयाछिया।
पावल र सिलास झ्यालखानबाट निस्क्यापछि लिडियाको घरमै गया, र ताँइ प्रभुकन बिसास गन्न्या दाजुभाइस्हात भेटगाट गर्या र तिनुहरुकन आँट दिइ छुट्या।
ताँइबाट छुट्यापछि पत्तुरुस र युहन्ना आम्ना बिसासि स्हात्याहरुति आया, र मुख्य पुजारिहरु र अगुवाहरुले भुन्या स्हबै कुडाहरु तिनुहरुकन भुन्दिया।
लुका मात्तै मुस्हात छुन्। मर्कुसकन खोजि तुमि दुबैजुन स्हातै आया, क्यानकि तिनु भया भुन्या मुकन मेरा काममै सयोग मिल्याछ।