1 तिँ दिनहरुमै हेरोद राजा अग्रिपाले मन्डलिका कोइ कोइ मान्ठहरुकन पग्डेर तिनुहरुमाथि अत्याचार गन्न लाग्या।
मु दिनदिनै मुन्दिरमै तुमि स्हात हुँदा तुमिहरुले मुकन पक्डेनौ। तर अब तुमिहरुले काम गन्न्या बेला आयो र उद्यारोको सक्तिले राज्या गर्छ।”
अनि तिनुहरुले उठाया भेटि बारनाबास र साउल स्हात यरुसलेममै भया मन्डलिका अगुवाहरुकन पठाइदिया।
हेरोदले युहन्नाका दाजु याकुबकन तरबारले मार्न लाया।
र भलो गन्ना निम्ति तुमिले आम्नो सक्ति देउ, र आम्ना पबित्त सेबक इसुको नाउँबाट चिनारि र अचुम्मका कामहरु होउन्।”
तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्हबै मन्डलिहरुमै सान्ति भयो, र प्रभुका चेलाहरुले पबित्त आत्माको साहास पायर मन्डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्या कुडा मानि हँड्डाछिया र मन्डलिमै मान्ठहरु थपिदै गया।