7 अनि यइथो भुन्न्या डाको मोइले स्हुन्या, ‘पत्तुरुस उठ, र मारिकन खा।’
मोइले राम्मोगरि हेद्दा ताँइ धत्तिका स्हबै किसिमका चार खुट्ट्या जन्तुहरु, बुन पसुहरु, रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु देख्याँ।
तर मोइले भुन्या, ‘हैन प्रभु, यइथा अस्हुद्दा कुडा मोइले कैले खायानाइ।’
परमेसोरले स्हज्या स्हबै कुडाहरु राम्मा छुन्, तेइबिअ परमेसोरकन धन्याबाद दियापछि खान नहुन्या चिज केइ नाइ।