6 मोइले राम्मोगरि हेद्दा ताँइ धत्तिका स्हबै किसिमका चार खुट्ट्या जन्तुहरु, बुन पसुहरु, रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु देख्याँ।
तब इसुले फेरि तेइका आँखामै हात राख्या, र तेइले टुलुटुलु हेर्यो र स्हबै चिज छर्लंगै देख्यो।
तेइपछि इसुले किताब बुन्द गरि एक जुन मान्ठकन फित्ता दियार बस्या। सबाघरमै भया स्हबै मक्ख परि तिनुकन हेर्याहेरै गर्या।
तेइ तन्नामै धत्तिका स्हबै नानाठुला चारखुट्ट्या जन्तु र रगडि हड्न्या जन्तु र सरगका चडाचुडिहरु छिया।
“मु योप्पा सहरमै प्रार्थना गद्दै, गैरो स्हुचाइमै छिया, तब एक ठुलो तन्नाजैथै चार कुना स्हुमाति तल छत्तिरया केइ चिज मोइले दर्सनमै देख्या, र तेइ मोइति आयो।
अनि यइथो भुन्न्या डाको मोइले स्हुन्या, ‘पत्तुरुस उठ, र मारिकन खा।’
अनि युहन्ना र पत्तुरुसले कुज्याकन राम्मोगरि हेरिकन भुन्या, “हामितिर हेर्!”