5 “मु योप्पा सहरमै प्रार्थना गद्दै, गैरो स्हुचाइमै छिया, तब एक ठुलो तन्नाजैथै चार कुना स्हुमाति तल छत्तिरया केइ चिज मोइले दर्सनमै देख्या, र तेइ मोइति आयो।
“अनि ताँइबाट मु यरुसलेममै फर्क्यापछि परमेसोरको मुन्दिरमै प्रार्थना गरिरयाबेला मोइले दर्सन देख्या।
दमस्कसमै हननिया नाउँ भया एक जुना चेलाकन प्रभुले दर्सनमै भुन्या, “या हननिया!” तेइले भुन्यो, “प्रभु, भुन।”
अनि योप्पा सहरमै तबिता, भुन्न्या एकजुना प्रभुमै बिसास गन्न्या बुइनि छिन्। तिनुको नाउँ ग्रिक भासामै तेइकन (डोरकास भुन्ना छिया, यइको अथ्थ “हरिनि” हो) तिँ अरुको भलाइ र नागाहरुकन सहयोग गद्दिछि।
लुड्डा सहर योप्पाको नजिकै भया हुनाले, चेलाहरुले पत्तुरुस लुड्डामै छुन् भुन्न्या थाँ पायार पत्तुरुसति दुइजुना मान्ठकन यइथो बिन्ति गन्न पठाया, “हामिति बार नगरि स्हाँटा आइदेउ।”
अनि यइ कुडा सारा योप्पाभरि फैलियो र मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।