4 तब पत्तुरुसले क्या भया छियो, तिँ स्हबै कुडा सुरुदेखि स्हुनाउन लाग्या।
इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया।
अनि मोइले पैलैदेखि ध्यान दियर स्हबै कुडा खोजि गर्याछु, र यि कुडा धारैलाइ तुम्मो निम्ति लेख्न मुन लाग्यो।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।