27 तेइबेला कोइ परमेसोरका रैबार्या यरुसलेमबाट एन्टिओखियामै आया।
तेइबिअ स्हबै कुडा जान्या परमेसोर भुन्नाछुन्, ‘मु तिनुहरुति मेरा रैबार्याहरु र अगमबक्ताहरु पठाउन्याछु। उनुहरु मद्दि कोइकन तिनुहरुले मार्न्या छुन् र कोइकन दुख दिन्याछुन्।’
तर तिनुहरुमद्दि कोइ कोइ चेलाहरु साइप्रस र कुरेनि देसका मान्ठहरु छिया, र तिनुहरुले एन्टिओखिया सहरमै आइकन अरु जातिका मान्ठहरुकन प्रभु इसुको बार्यामै स्हुनाया।
यइ रैबार यरुसलेमको मन्डलिका बिसासिहरुले स्हुन्या, र तिनुहरुले बारनाबासकन एन्टिओखियामै पठाया।
एन्टिओखिया सहरको मन्डलिमै परमेसोरका रैबार्याहरु र सिच्छ्या दिन्या मान्ठहरु मथ्थै छिया। तिनुहरुमद्दि बारनाबास, काला भुनिन्या सिमियोन, कुरेनिका लुकियस, हेरोद राजास्हातै बड्या मनेन र साउल छिया।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तेइपछि मुख्य चेलाहरु, मन्डलिका अगुवाहरु र स्हबै बिसासिहरुस्हात मिलि दुइ जुनाकन छान्या। तिनुहरुकन पावल र बारनाबासस्हातै एन्टिओखियामै पठाउन्या बिचार गर्या, र तिनुहरुले यहुदा भुन्न्या बारनाबास र सिलासकन छान्या यिँ दुबैजुना बिसासिहरुका अगुवा छिया।
तेइपछि चार जुना दाजुभाइ यरुसलेमबाट एन्टिओखिया सहरमै गया। तिनुहरुले ताँइ मन्डलिका स्हबै मान्ठहरुकन जुम्मा गर्या र तेइ चिठिक दिया।
यहुदा र सिलास आपै पुनि परमेसोरका रैबार्या भया हुनाले बिसासि दाजुभाइहरुकन मथ्थै बचनबाट आँट दियर तिनुहरुको बिसासकन भरिला गराया।
पावल कैसरियामै पुग्यार यरुसलेममै गैइ मन्डलिका मान्ठहरुस्हात भेटगाट गर्या। तेइपछि पावल एन्टिओखिया सहरमै फर्क्या।
“‘अन्तिम दिनमै यइथो हुन्याछ भुनि परमेसोर यइथो भुन्नाछुन्, मु स्हबै मान्ठहरुमाथि मेरो आत्मा हालिदिन्याछु, र तुमिहरुका छोराहरु, र छोरिहरुले परमेसोरको रैबार बोल्ल्याछुन्, तुमिहरुका तुन्नेरिहरुले दर्सन देख्न्याछुन्, र तुमिहरुका बुडापाकाहरुले स्हुइना देख्न्याछुन्।
अनि हामिले बिसासिहरुकन खोज्यौं र फेला पाडि तिनुहरुस्हात हामि सात दिन स्हम्म बस्यौँ। तिनुहरुले पबित्त आत्माले भुन्या कुडा थाँ पायार पावलकन यरुसलेममै नजानु भुन्या।
तिनुकि भ्या नगर्याइ चार जुनि छोरिहरु छिन् र तिनुहरुले भबिस्यबानि बोल्लिछन्।
मुख्य चेलाहरुको यइ कुडा जुम्मा भया स्हबैकन मुन पड्यो, र तिनुहरु बिसासले र पबित्त आत्माले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखियाका यहुदि धर्म मान्न्या निकोलाउसकन छान्या।