25 तेइपछि बारनाबास साउलकन खोइन टार्सस सहरतिर गया।
[तर सिलासले ताँइ बैन्या इच्छ्या गर्यो।]
तर पावलले भुन्या, “मु त किलिकिया इलका टार्सस सहरको यहुदि मान्ठ हुँ। नान्नानो सहरको मान्ठ हैन। बिन्ति छ, यिँ मान्ठहरुस्हात मुकन नाप्नापा कुडा बोल्न देउ।”
लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।
प्रभुले भुन्या, “उठेर सिदा नाउँ भया गल्लिमै जा, र ताँइ यहुदाको घरमै टार्सस सहरबाट साउल नाउँ भया मान्ठकन खोज, क्यानकि ताँइ तेइले प्रार्थना गरिरयाछ।
तर बारनाबासले साउलकन ल्हि मुख्य चेलाहरुति गया। अनि साउलले बाटामै प्रभुकन देख्या, प्रभु तिनुस्हात बोल्या र तिनुले दमस्कसमै इसुका नाउँमै आँटगरि बोल्या स्हबै कुडा बारनाबासले चेलाहरुकन भुन्दिया।
अनि यइ कुडा थाँ पायर प्रभुकन बिसास गन्न्या दाजुभाइहरुले साउलकन कैसरिया सहरमै ल्हियार ताँइबाट टार्सस सहरतिर पठाइदिया।