24 क्यानभुन्या बारनाबास राम्मा, पबित्त आत्मा र बिसासले भरिपुरि भया मान्ठ छिया। अनि तिनुले गर्या कामले गद्दा मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
योसेफ नाउँ भया एक जुना राम्मा धर्मि मान्ठ छिया, तिँ ठुला सबाका सदस्या छिया।
तिनुहरुस्हात प्रभुको सक्ति भया हुनाले मथ्थै मान्ठहरुले बिसास गरेर प्रभुतिर फर्क्या।
अनि तिनुहरु स्हबै जुना पबित्त आत्माले भरिपुरि भयार, तिनुहरुकन पबित्त आत्माले दिया सक्ति उन्सार तिनुहरुले अरु भासाहरुमै बोल्ल लाग्या।
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
यइबिअ परमेसोर र मान्ठहरुको अगाडि मेरो मुन स्हुद्दो राख्न्या कोसित गद्दछु।
प्रभुमै बिसास गन्न्या लोग्न्या र स्हैनिहरु मथ्थै मथ्थै हुन लाग्या,
यइबिअ दाजुभाइहरु हौ, तुमिहरुमद्दिबाट पबित्त आत्मा र ग्यानले भरिपुरि भया अनि स्हबैको सुम्मान पाया सातजुना मान्ठहरुकन छानौ र तिनुहरुकन यइ खान्या कुडाको जुम्मा दिउ।
मुख्य चेलाहरुको यइ कुडा जुम्मा भया स्हबैकन मुन पड्यो, र तिनुहरु बिसासले र पबित्त आत्माले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास र एन्टिओखियाका यहुदि धर्म मान्न्या निकोलाउसकन छान्या।
स्तिफनसले परमेसोरको असिपात र सक्तिले भरिपुरि भयर मान्ठहरुका म्हाँजौनो ठुला ठुला अचुम्मका काम र चिनारिहरु गर्या।
तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्हबै मन्डलिहरुमै सान्ति भयो, र प्रभुका चेलाहरुले पबित्त आत्माको साहास पायर मन्डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्या कुडा मानि हँड्डाछिया र मन्डलिमै मान्ठहरु थपिदै गया।