23 तिँ एन्टिओखियामै आयर परमेसोरले ताँइका मान्ठहरुकन दया गर्या देख्यार जात्ति खुसि भया, र तिनुहरु स्हबैकन सारा हिर्दयाले प्रभुकन बिसास गरि रनु भुनि बारनाबासले आँट दिया।
अनि इसुले तिनुहरुको बिसास देख्यार तेइ कुज्याकन भुन्या, “याइ छोरा, तेरा पापहरु माप भया।”
बैठेक स्हकियापछि मथ्थै यहुदिहरु र यहुदि धर्म मान्या अरु जातिका मान्ठहरु पावल र बारनाबासको पछाडि लाग्या। तेइपछि पावल र बारनाबासले तिनुहरुकन स्हुम्जाउँनै जैलेपुनि परमेसोरको दयामै रैरनु भुनि बिन्ति गर्या।
ताँइ तिनुहरुले चेलाहरुकन बिसासमै बलिया हुनु भुन्दै अत्तो दिया, र परमेसोरको राज्यामै पैनु भुन्दा अगाडि हामि स्हबैले मथ्थै दुख स्हनु पड्छ भुनि तिनुहरुकन सिकाया।
अनि तिनुहरु अटालियाबाट पुनि पानिझाँज चडिकन एन्टिओखिया सहरमै फर्क्या। तेइ सहरका प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले पावल र बारनाबासकन परमेसोरको दयामै दुबै जुनाकन स्हुम्प्यार राम्मो रैबार स्हुनाउन पठाया छिया। तेइ काम स्हक्यापछि एन्टिओखियामै फर्कि आया।
तर पावलले आपुकन सायता गन्न सिलासकन छान्या, तेइपछि प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले तिँ दुबै जुनाकन परमेसोरका हातमै स्हुम्पि दिया अनि ताँइबाट छुट्या।
तर मु आम्नो जिबनकन ठुलो र प्यारो ठान्नैन। यइ मात्तै स्हुइतोछु, कि परमेसोरको दयाको राम्मो रैबार स्हुनाउन प्रभु इसुबाट पाया यइ काम मु पुरा गन्न स्हकु।
“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्मामै छोडिदिन्याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्न्याछ, अनि परमेसोरले आम्ना पबित्त मान्ठहरुकन असिपातको हक पुनि दिन्याछुन्।
लेबि कुलका योसेफ नाउँ भया एकजुना मान्ठ छियो। तेइ साइप्रस भुन्न्या ठौरबाट आयाछियो। मुख्य चेलाहरुले तेइकन बारनाबास भुनि घोइराउन्छिया, (जैखो अथ्थ आँट दिन्या मान्ठ हो)।
तिमोथि, मोइले सिकाया सिच्छ्या, मेरो चालचलन, मेरो उदेस्य, मेरो बिसास, मेरो धिर, मेरो माया र मेरो स्हन स्हक्न्या सक्तिकन तुमिले मान्याछौ।