21 तिनुहरुस्हात प्रभुको सक्ति भया हुनाले मथ्थै मान्ठहरुले बिसास गरेर प्रभुतिर फर्क्या।
यि कुडा स्हुन्याहरु स्हबैले यइ भाउ पछि कइथो हुन्या होला भुनि आम्ना मुनौदा कुडा खेलाया। क्यानभुन्या परमप्रभुको सक्ति तेइ भाउमाथि छियो।
क्यानभुन्या बारनाबास राम्मा, पबित्त आत्मा र बिसासले भरिपुरि भया मान्ठ छिया। अनि तिनुले गर्या कामले गद्दा मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
याकुबले यइथो भुन्न लाग्या, “परमेसोरमै फर्केर बिसास गन्न्या अरु जातिका मान्ठहरुकन मथ्थै दुख नदिउँ भुन्न्या मेरो बिचार छ।
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
तर तिँ दुइ मुख्य चेलाहरुको राम्मो रैबार स्हुन्न्याहरुमद्दि मथ्थैले इसुमै बिसास गर्या, र बिसास गन्न्या लोग्न्याहरु थपियार लगभग पाँच हजार पुग्या।
प्रभुमै बिसास गन्न्या लोग्न्या र स्हैनिहरु मथ्थै मथ्थै हुन लाग्या,
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
तेइ देखेर लुड्डा र सारोनमै बैन्या जति मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
क्यानभुन्या हामिले तुमिकन स्हुनाया राम्मो रैबार तस्हैका कुडा मात्तै छियानुन्, तर सक्ति र पबित्त आत्मामै पक्का आया हो। तुमिहरुका म्हाँजौदो छुन्जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्ठ भइ बस्या छियौं तुमिहरुकन थाँ छ।