2 जब पत्तुरुस यरुसलेममै आया, तब खतना गन्नै पड्छ भुन्न्या यहुदि बिसासिहरुले पत्तुरुसकन दोस लाया,
परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
भोलिपल्ट दिउँसको बार बज्यातिर तिनुहरु योप्पा सहरति पुग्या। तेइबेला पत्तुरुस घरको थाडामै प्रार्थना गन्न उल्क्या।
तेइपछि केइ मान्ठहरु यहुदियाबाट एन्टिओखिया ठौरमै आइकन प्रभुमै बिसास गन्न्या ताँइका दाजुभाइकन यइथो गरि सिकाउन लाग्या, “मोसाले दिया अइन उन्सार खतना नगरि तुमिहरुले मुक्ति पाउन स्हक्तैनौ।”
तेइपछि फरिसि दलका कोइ कोइ बिसासिहरुले यइथो भुन्या, “अरु जातिका बिसासिहरुले यहुदि अइन उन्सार खतना गन्नै पड्छ र तिनुहरुले मोसाको अइन मान्नै पड्छ।”
क्यानभुन्या मथ्थै मान्ठहरु अरुको भुन्या नमान्या, तस्हैका कुडा गन्न्या र मान्ठहरुकन छल्याहरु हुन्याछुन्, झुन खासगरि खतना गन्नुपड्छ भुन्न्याहरु यइथै हुन्छुन्।