18 यिँ कुडा स्हुन्यापछि प्रभुमै बिसास गन्न्या यहुदि दाजुभाइहरु छुपुक्क लाग्या र परमेसोरले आपुति फर्कुन्या र बाँच्न्या मौका अरु जातिहरुकन पुनि दिया छुन् भुन्दै परमेसोरको महिमा गर्या।
यहुदियामै भया मुख्य चेलाहरु र बिसासि दाजुभाइहरुले परमेसोरकन बिसास नगन्न्या मान्ठहरुले पुनि परमेसोरको बचनमै बिसास गर्याछुन् भुन्न्या स्हुन्या।
एन्टिओखियामै आइस्हक्यापछि पावल र बारनाबासले मन्डलिका स्हबै मान्ठहरुकन डाक्या। अनि परमेसोरले तिनुहरुस्हात गर्या स्हबै कामको बयान गर्या, र कस्हरि परमेसोरले अरु जातिहरुका निम्ति बिसासको बाटो खोलिदिया तेइ तिनुहरुकन भुन्या।
तेइबिअ मन्डलिका बिसासिहरुले तिनुहरुकन ताँइबाट पठाया। तिनुहरु फोनिके र सामारियाबाट भैइ गयाबेला तिनुहरुले ताँइका बिसासिहरुकन अरु जातिका मान्ठहरुले पुनि प्रभुमै बिसास गर्या कुडा स्हुनाया। यइ कुडा स्हुन्न्या दाजुभाइहरु जात्ति खुसि भया।
यहुदिहरु र ग्रिकहरुकन आम्नो आम्ना पापबाट पछ्ताप गरि परमेसोरपट्टि फर्क र हाम्मो प्रभु इसु ख्रिस्टमै बिसास गर भुन्न्या कुडाको बार्यामै मोइले सिकायाछु।
यइ स्हुन्यापछि तिनुहरुले परमेसोरको गुणगान गर्या। अनि तिनुहरुले भुन्या, “या भाइ हौं स्हुन, यहुदिहरुका म्हाँजौदो बिसास गन्न्याहरु हजारौं छुन, र मोसाको अइनका कुडामै पुनि तिनुहरु जाँगरिला छुन।
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
तुमिहरु स्हबैकन आम्ना पापबाट फर्कायर असिपात दिन परमेसोरले आम्ना सेबक इसु ख्रिस्टकन छानि स्हबै भुन्दा पैला तुमिहरुति पठाया।”
इस्राएलिहरुले पछ्ताप गरि पापबाट माप पाउन् भुनि परमेसोरले इसुकन मुक्ति दिन्या राजा बुनायर आम्नो दाइन्या हाततिर बसाल्या।